काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम’ को निष्कासन तयारी गरिएको छ।
यो योजना निष्कासनका लागि गत जेठ २७ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको छ। यो एउटा खुलामुखी योजना हो।
यस योजनाअन्तर्गत कुल २० करोड रुपैयाँबराबरको इकाइ निष्कासन गरिनेछ। जसअन्तर्गत १० रुपैयाँ अंकित मूल्यका २ करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ।
सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्था रहेको यस योजनाको कोष प्रवर्द्धकका रुपमा सिद्धार्थ बैंक लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19