काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडलाई स्ट्यान्डर्ड चार्टर्ड बैंक सिंगापुरले १ करोड २० लाख अमेरिकी डलरको ऋण सुविधा स्वीकृत गरेको छ।
स्वीकृत ऋण सुविधामध्ये ८० लाख डलर ऋण सुविधा उपलब्ध भएको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिटै उपलब्ध हुने बैंकले जानकारी गराएको छ।
उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरिआएको अन्तर्राष्ट्रिय व्यापार र तरलता व्यस्थापनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago