Siddhartha Bank Limited

सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1698715905siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको सोमबार (कात्तिक १३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित...

सिद्धार्थ बैंकको करिब साढे ५ लाख कित्ता सेयर बिक्रीमा

1697364793siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकको करिब साढे ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ५ लाख ४९ हजार ५७३ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाण्डौको नक्सालस्थित बैंकको केन्द्रीय...

दुई वाणिज्य बैंकको पौने ७ लाख बढी कित्ता सेयर बिक्रीमा

1693710189auctions.jpg
काठमाण्डौ । दुई वाणिज्य बैंकको पौने ७ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  कुमारी बैंक र सिद्धार्थ बैंकको संस्थापक समूहको ६ लाख ७९ हजार ७९५ कित्ता सेयर बिक्रीमा राखिएको हो। जसमा कुमारी बैंकको ३ लाख ७९ हजार ७९५ कित्ता र सिद्धार्थ बैंकको ३ लाख कित्ता संस्थापक सेयर छन्।  हाललाई यी दुवै बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकको १.५ लाख कित्ता सेयर बिक्रीमा

1689065868siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकको १ लाख ५० हजार कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ।  बैंकले संस्थापक सेयरधनी मदनलाल केडियाको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको...

सिद्धार्थको बैंकको करिब ९० हजार कित्ता सेयर बिक्रीमा

1681010065siddhartha1.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकको करिब ९० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।  सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८९ हजार ३५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक सेयरधनी रजनी प्रधानको ७५ हजार कित्ता र शिशिरनाथ ज्ञवालीको १४ हजार ३५३ कित्ता छन्।  बिक्रीमा राखिएको सेयरमा हाल बैंकका संस्थापक...

सिद्धार्थ बैंकको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा, क–कसले किन्न पाउँछ ?

1676518024siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। संस्थापक सेयरधनी शकुन्तलाकुमारी थापा कार्कीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ।  उक्त सेयर गत पुस २७ गतेदेखि विद्यमान संस्थापक सेयरका लागि बिक्रीमा राखिएको थियो। तर, उक्त...

सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1671595552siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले २१औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको...

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंक स्मार्ट एक्सपी’, ठगी हुन नसक्ने, विभिन्न उपकरणबाट सहजै सञ्चालन गर्न सकिने

1660727280siddhartha-press-realease.png
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकङ एपलाई सिद्धार्थ बैंक स्मार्ट एक्सपीमा स्तरोन्नति गरेको छ। यसबाट एपमा हुने ठगी नियन्त्रण गर्नुका साथै सर्वमाध्यम एवं बहुच्यानलमार्फत सहजै प्रयोग गर्न सकिनेछ।  एफवान सफ्ट इन्टरनेसनलले प्रवर्द्धन गरेको नयाँ एप्लिकेसन बैंक एक्सपी आर्किटेक्चरमा आधारित छ। जसले प्रयोगकर्ताको...

सिद्धार्थ बैंककोे श्रीवृद्धि मुद्दति खातामा १० गुणासम्म प्रतिफल

1658111929Image.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणा सम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ।  व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकलाई लक्षित गरी ल्याइएको यो मुद्दति खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिनेछ। यस...

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

1657715348Image.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आज असार २९ गते काठमाण्डौको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. ५ लाख ६ हजार २५० आर्थिक सहयोग प्रदान गरेको छ।  उक्त रकम बैंकका हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण...

सिद्धार्थ बैंकको रु. ४ अर्बको ऋणपत्रमा आवेदन खुला, १०.७५% ब्याज पाइने

1656053585Image.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज असार १० गतेदेखि ४ अर्ब रुपैयाँबराबरको ऋणपत्रका इकाइहरु बिक्री खुला गरेको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरमा कुल ४० लाख इकाइको  ‘एसबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गरेको हो। कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी १६ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुलाइएको छ।...

असार १० बाट सिद्धार्थ बैंकले रु. ४ अर्बको ऋणपत्र जारी गर्ने, १०.७५% ब्याज पाइने

1655350852siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले असार १० गतेदेखि ४ अर्ब रुपैयाँबराबरको ऋणपत्रका इकाइहरु बिक्री खुला गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरमा कुल ४० लाख इकाइको  ‘एसबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्ने भएको हो। कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी १६ लाख इकाइ सर्वसाधारणका लागि बिक्री...

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो प्लाटिनम प्लस बचत खाता, यस्ता छन् सुविधा

1651655724Image.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले नव वर्ष २०७९ को प्रारम्भको विशेष अवसर पारेर ग्राहकको चाहनाअनुरुप वार्षिक ८.०३५ ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ। बचत खातामै आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहक माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ। आकर्षक प्रतिफलका अतिरिक, प्लाटिनम प्लस...

सिद्धार्थ बैंकले महिला उद्यमी तथा साना किसानलाई सुलभ कर्जा उपलब्ध गराउने

16491576322.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक र हेफर इन्टरनेसनल नेपालबीच महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार पश...

सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई हेमोडायलाइसिस मेसिन प्रदान गर्न सम्झौता

1648210535MOU-Signing-Ceremony-2.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले विराटनगरस्थित कोसी अस्पताललाई आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रु. ५० लाखबराबरको अस्पतालले उपलब्ध गराएको विवरण् बमोजिम हेमोडायलाइसिस मेसिनहरु प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ।  सम्झौतापत्रमा गत बुधबार सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध