काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले नव वर्ष २०७९ को प्रारम्भको विशेष अवसर पारेर ग्राहकको चाहनाअनुरुप वार्षिक ८.०३५ ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ। बचत खातामै आकर्षक प्रतिफलको चाहना गर्ने ग्राहक माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ।

आकर्षक प्रतिफलका अतिरिक, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकले मासिक ब्याज भुक्तानी, प्रायोरिटी बंैकिङ सेवा, लकर सेवा शुल्कमा ५०% को छुट ९पहिलो वर्षका लागि) जस्ता सुविधा पाउनेछने। 

यसैगरी खाता खोलेको पहिलो वर्ष निस्शुल्क डेबिट कार्ड, मोबाइल बैैंकिङ, एसएमएस अलर्ट सेवा, इन्टरनेट बैैंकिङ, यूएनओ क्रेडिट कार्ड, डिम्याट, मेरो सेयर, सि(आस्वा, प्रिपेड यूएसडी ई–कम कार्ड सुविधा पनि ग्राहकले पाउनेछन्। सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै यो खाता खोल्न सकिने छ।