काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो १९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरणलाई सफा राख्न सातै प्रदेशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ। यस सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता थियो।
वातावरणलाई सफा राखी सुन्दरता कायम गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशका निम्न २३ स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरिएको होे।
प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले वातावरण, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनका लागि योगदान पुर्याउँदै आएको छ। आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकले लिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19