काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले बिहीबार केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।
वित्तीय संस्थाको सप्तरी जिल्लामा रहेको खर्चुहिया शाखाले कर्जा, बचत, लघुबीमा, केन्द्र व्यवस्थापन, साख सूचना आदी मुख्य विषयवस्तु समावेश गरी आयोजना गरेको १ दिने कार्यक्रममा उक्त शाखाको सबै केन्द्र प्रमुखहरुको उपस्थिति थियो।
‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले सेवाग्राहीको समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ आफ्नो सेवाहरु करिब ६८ हजार घर परिवारमा पुर्याएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago