civil laghubitta bittiya sanstha ltd

सिभिल लघुवित्तद्वारा गढीमाई मन्दिरमा आवश्यक सामग्री प्रदान

1688637384photos-2.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आफ्नो ११औँ वार्षिकोत्सवको उपल्लक्ष्यमा गढीमाई मन्दिरलाई विभिन्न सामग्री प्रदान गरेको छ।  गढीमाई मनिदर ट्रस्टका अध्यक्ष रामचन्द्र साह तेली, उपाध्यक्ष विश्वनाथप्रसाद कुशवाहा, सदस्य हरेन्द्रप्रसाद कुशवाहा तथा अनुसन्धान विभागका राजकरणप्रसाद यादवको रोहबरमा सिभिल लघुवित्तको...

सिभिल लघुवित्तद्वारा पीडितको ऋण मिनाहा र बीमा दाबी रकम भुक्तानी

1685947583Biruwaguthi.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको पर्सास्थित शाखा कार्यालय बिरुवागुठीले बीमा दावी रकम भुक्तानी गरेको छ।  पर्साको वीरगन्ज महानगरपालिका–२८ बगही टोलमा रहेको केन्द्र नं. ३३ की सदस्य लालकुमारी देवीको मृत्युपश्चात निजका श्रीमान अर्जुन हजरा दुसादलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराइएको संस्थाले जनाएको छ। ...

सिभिल लघुवित्तको नाफामा ८७.५९%को संकुचन, अन्य सूचक कस्ता ?

1683517149civil2.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाको यो नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ८७.५९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ५ करोड २८ लाख रुपैयाँ...

1695556604Online-Ad.gif

सिभिल लघुवित्तको व्यवस्थापकीय क्षमता अभिवृद्धि तालिम

1683451028Training-Photo-of-Pokhara.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले म्यानेजरियल क्यापसिटी इन्हेन्समेन्ट ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ।  गत वैशाख १९ देखि २१ गतेसम्म पोखराको द कुटी रिसोर्ट मा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका शाखा प्रमुख, क्लस्टर...

सिभिल लघुवित्तद्वारा पीडित सदस्यको ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

1682655105civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बंकुल रौतहटले बीमा दाबी रकम भुक्तानी गरेको छ। रौतहटको परोहा नगरपालिका–८ नरकटीया टोलमा रहेको केन्द्र नं. १५ कि सदस्य चनचल देवीका पति लखीचन राउत कुर्मीको मृत्युपश्चात सिभिल लघुवित्तले पीडित सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपल्बध गराएको हो। सदस्य चनचल देवीले...

संस्थापक समूहको ९% सेयर सर्वसाधारणमा परिवर्तन गर्दै सिभिल लघुवित्त

1682308189civil-laghubitta.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्थाले ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ। हाल संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ। संस्थाले अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्न लागेको छ। यसका...

सिभिल लघुवित्तद्वारा पीडितको ऋण मिनाहा र बीमा दाबी रकम भुक्तानी

1680064129viberimage2023-03-2909-32-50-473.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कनकपुर रौतहटले बीमा दाबी रकम भुक्तानी गरेको छ।   संस्थाले रौतहट जिल्लाको गुजरा नपा–५ इस्लामपुर टोलमा रहेको केन्द्र नं. ८९ की सदस्य मोमिना खातुनको पति शेख सफरुदिनको मृत्युपश्चात निज सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपलब्ध गराएको हो। सदस्य मोमिना खातुनले संस्थाबाट...

ग्लोबल मनी विकमा सिभिल लघुवित्तको वित्तीय साक्षरताबारे विविध कार्यक्रम

1679910567Photo---GMW2023.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनी विक–२०२३ को उपलक्ष्यमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।  वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालयलगायत ३२ जिल्लास्थित ७५ शाखा कार्यालयहरुले अन्तर्क्रिया सञ्चालन...

सिभिल लघुवित्तद्वारा पीडित परिवारको ऋण मिनाहा, बीमा दाबी रकम भुक्तानी

1679554532civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कनकपुर रौतहटले पीडित परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ। रौतहटको गुजरा नपा–७ परसवा टोलमा रहेको केन्द्र नं. ३८ की सदस्य अनतरी देवीका पति प्रकाश चौधरीको मृत्युपश्चात निज सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपलब्ध गराइएको संस्थाले जनाएको छ। अनतरी देवीले संस्थाबाट  १...

सिभिल लघुवित्तको एजीएमबाट लाभांश अनुमोदन, संस्थाको नाम हिमालयन लघुवित्त राखिने

1678708283AGM-Photo-1.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को ११ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ।  आज काठमाण्डौमा संंस्थाका अध्यक्ष सचिनजंग रायमाझीकोे अध्यक्षतामा सम्पन्न सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा ११ प्रतिशत...

सिभिल लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1676257090civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको आइतबार (माघ २९ गते) बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

खराब कर्जा बढ्दा सिभिल लघुवित्तको नाफामा संकुचन, ईपीएसमा गिरावट

1675308572civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म संस्थाले १ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६४.३५ प्रतिशतले कम हो। गत वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ३ करोड ७५ लाख रुपैयाँ...

सिभिल लघुवित्तको लाभांश घोषणा

1674966069civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी २८ करोड ८१ लाख २४ हजार ४४१.६० रुपैयाँको कुल ११.५८ प्रतिशतले हुन आउने ३ करोड ३३ लाख ६१ हजार ७७७.४५ रुपैयाँबराबरको...

सिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त

1674549271civil-laghubitta.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त भएका छन्।  संस्थाको सञ्चालक समितिको माघ ९ गते बसेको बैठकले दाहाललाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। बैंकिङ क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकाश प्राप्त हुन्।  वि.सं. २००८ सालमा...

सिभिल लघुवित्तको वार्षिक साधारणसभा पनि चैतमा हुने

1673340289civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९को वार्षिक साधारणसभा चैत मसान्तसम्ममा गर्ने भएको छ।  सिभिल लघुवित्तले आज एक सूचना जारी गर्दै उक्त आर्थिक वर्षको वार्षिक साधारणसभा चैत मसान्तसम्ममा गर्ने जानकारी गराएको हो।  उक्त आर्थिक वर्षको वार्षिक वित्तीय विवरण बाह्य लेखापरीक्षकबाट लेखापरीक्षण गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध