काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
नेप्सेमा आज सिभिल बैंकको सिभिल बैंक डिबेन्चर २०८८ सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएका छन्।
यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउँछन्।
10 months ago