काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले ३१ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ बिक्री गर्ने भएको छ।
सुपर मादीले आईपीओ बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ।
सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता आईपीओ स्थानीय र सर्वसाधारणलाई दुई चरणमा बिक्री गर्नेछ।
सुपर मादीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19