काठमाण्डौ । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिरिषदको आकस्मिक बैठक यस्तो निर्णय गरेको हो। नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ।
शोकमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ।
एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको मंगलबार बिहान निधन भएको थियो। विदेशमा रहेका छोराहरु आएपछि मात्रै नेम्बाङको अन्त्येष्टि गरिने बताइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19