काठमाण्डौ । हिमालयन म्युचुअल फन्डअन्तर्गत १ अर्ब रुपैयाँबराबरको ‘हिमालयन ८०–२०’का इकाइहरु जारी गरिने भएको छ।
यस योजनाका इकाइहरु जारी गर्न अनुमति माग्दै पुस १३ गते नेपाल धितोपत्र बोर्डमा आवेदन परेको हो।
सेबोनले अनुमति दिएमा यस योजनाका १० अंकित दुरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ।
यो म्युचुअल फन्डको कोष प्रवर्द्धक हिमालयन बैंक र योजना व्यवस्थापक हिमालयन क्यापिटल रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19