काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) निवेदन दिँदै आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको हो।
कम्पनीले २५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्न सेबोनसँगै अनुमति मागेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरका कुल २५ लाख कित्ता आईपीओ जारी गर्नेछ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई उक्त आईपीओ बिक्री गर्नेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19