काठमाण्डौ । आन्तरिक राजश्व विभागले सेयर बजारमा पूँजीगत लाभकरको व्यवस्था आइतबार(जेठ २० गते)देखि लागू गर्न निर्देशन दिएको छ । 

विभागको नीति विश्लेषण शाखाले जेठ १८ गते नै नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमीटेडलाई परिपत्र गर्दै बोनस र हकप्रद सेयरको लागत मूल्य गणना गर्दा शेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरी आइतबार(आज)देखिको कारोबारमा अग्रीम कर असूल गर्न भनेको छ । 

आयकर ऐन २०५८ बमोजिम अग्रीम कर असूल गर्न  परिपत्रमा भनिएको छ । 

परिपत्र यस्तो छः