काठमाण्डौ । आज सेयर कारोबार दिउँसो ४ बजेसम्म खुला हुने भएको छ।
आज टीएमएसमा समस्या आएपछि कारोबार अवरुद्ध भएको थियो। सोही कारण आज १ घन्टा समय थप गरी कारोबार दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक सूचना प्रकाशित गरी आजको कारोबार दिउँसो ४ बजेसम्म खुला रहने जनाएको छ। यसअघि बिहान ११ बजदेखि दिउँसो ३ बजेसम्म नियमित कारोबार हुँदै आएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19