काठमाण्डौ । धितोपत्र दलाल व्यवसायीहरुको कार्यक्षेत्र बिस्तार हुने भएको छ ।
धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो कुरा बताएको हो ।
धितोपत्र दलाल व्यवसायी(ब्रोकर)हरुले विगत लामो समयदेखि आफूहरुको कार्यक्षेत्र बिस्तार हुनुपर्ने माग गरिरहेका थिए ।
तिनै मागहरुको सम्बोधन गर्दै बोर्डले अब सेयर ब्रोकरहरुलाई ब्रोकर डिलरसीप तथा एड्भाइजरी सर्भिसको कार्य गर्न दिनलाई व्यवस्था गर्ने घोषणा गरेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago