 
                     
                                
                             
                                    काठमाण्डौ । स्वाभिमान लघुवित्त र आशा लघुवित्तको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको छ।
स्वाभिमान लघुवित्तको २० प्रतिशत र आशा लघुवित्तको १४.२८५७ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको हो।
यी दुवै लघुवित्तले आर्थिक वर्ष २०७८–७९का लागि वितरणको बोनस सेयर सीधै सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ।
गत चैत ११ गते सम्पन्न दुवैको छैटौँ वार्षिक साधारणसभाबाट लाभांश पारित गरेपछि सेयरधनीको डिम्याटमा जम्मा भएको हो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19