काठमाण्डौ । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ८८ वटा पालिकाका मत परिणाम आइसकेको छ। यी पालिकामध्ये कांग्रेसले ३४ स्थानमा, एमाले ३१ स्थानमा, माओवादी केन्द्रले २० स्थानमा, एकीकृत समाजवादी २ स्थानमा र एक स्थानमा अन्य विजयी भएका छन्।
यी पालिकामा कांग्रेस विजयी
- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाः अध्यक्ष निमा ग्याजेङ शेर्पा
- रसुवाको आमाछोदिङ गाउँपालिकाः अध्यक्ष बुचुङ तामाङ
- कास्कीको माछापुच्छ्रे गाउँपालिकाः अध्यक्ष मीनबहादुर गुरूङ
- लमजुङको दूधपोखरी गाउँपालिकाः अध्यक्ष धनप्रसाद गुरूङ
- बागलुङको गलकोट नगरपालिकाः मेयर भरत शर्मा
- बागलुङको तमानखोला गाउँपालिकाः अध्यक्ष जोकलाल बुढा
- म्याग्दीको रघुगंगा गाउँपालिकाः अध्यक्ष भवबहादुर भण्डारी
- मनाङको नार्पा भूमी गाँउपालिकाः कोन्जो तेन्जीङ लामा विजयी
- मनाङको नासोँ गाउँपालिकाः धनबहादुर गुरुङ विजयी
- मुस्ताङको घरपोझङ गाउँपालिकाः मोहनसिंह लालचन विजयी
- गुल्मीको रेसुंगा नगरपालिकामाः खिलध्वज पन्थी विजयी
- गन्यापधुरा गाउँपालिका– अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
- गुल्मीको गुल्मीदरबार गाउँपालिकाः अध्यक्ष सरोजकुमार थापा विजयी
- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाः अध्यक्ष भरत रोकाया
- सोलुखुम्बुको लिखु पिके गाउँपालिकाः अध्यक्ष मीनादेवी कार्की
- संखुवासभाको सभापोखरी गाउँपालिकाः अध्यक्ष भीमबहादुर लिम्बू
- सल्यानको कुमाख गाउँपालिकाः अध्यक्ष मानबहादुर बुढाथोकी
- सल्यान त्रिवेणी गाउँपालिकाः अध्यक्ष खिमबहादुर राउत
- डोटीको बडीकेदार गाउँपालिकाः अध्यक्ष भैरवबहादुर साउद विजयी
- बैतडीको शिवनाथ गाउँपालिकाः अध्यक्ष कर्णसिंह साउद
- दैलेख भैरवी गाउँपालिकाः अध्यक्ष रिता शाही
- हुम्लाको खार्पुनाथ गाउँपालिकाः अध्यक्ष कर्णबहादुर रावल विजयी
- तेह्रथुमको फेदाप गाउँपालिकाः अध्यक्ष केशवप्रसाद भेटवाल
- पाँचथरको कुम्मायक गाउँपालिकाः अध्यक्ष वंमप्रसाद लावती
- ताप्लेजुङको मेरिङदेन गाउँपालिकाः अध्यक्ष युक हां वीर हांगाम
- सोलुखुम्बुको सोताङ गाउँपालिकाः अध्यक्ष खिलराज बस्नेत
- धनकुटाको सागुरीगढी गाउँपालिकाः अध्यक्ष जीतेन्द्र राई
- डडेल्धुराको नवदुर्गा गाउँपालिकाः अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
- अछामको ढाकरी गाउँपालिकाः अध्यक्ष प्रकाशबहादुर साउद
- अछामको कमलबजार नगरपालिकाः मेयर यज्ञप्रसाद ढकाल
- प्युठानको ऐरावती गाउँपालिकाः नवीलविक्रम शाह
- डोटीको आदर्श गाउँपालिकाः अध्यक्ष गणेशबहादुर खड्का
- बझाङको मास्टा गाउँपालिकाः अध्यक्ष ज्ञानबहादुर बोहरा
- सर्लाही धनकौल गाउँपालिकाः अध्यक्ष रामश्रेय साह
यी पालिकामा एमाले विजयी
- मकवानपुरको इन्द्र सरोवर गाउँपालिकाः अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
- मकवानपुरको भीमफेदी गाउँपालिकाः अध्यक्ष हिदम लामा
- रसुवाको गोसाइँकुण्ड गाउँपालिकाः अध्यक्ष कैसाङ नुर्पू तामाङ
- मनाङको मनाङ ङिस्याङ गाउँपालिकाः अध्यक्ष कान्छा घले विजयी
- मनाङको चामे गाउँपालिकाः अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
- मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाः अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाः अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
- मुस्ताङको लोमान्थाङ गाउँपालिकाः अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
- मुस्ताङको थासाङ गाउँपालिकाः अध्यक्ष प्रदिप गौचन
- डोल्पाको से फोक्सुण्डो गाउँपालिकाः अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ः अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
- बझाङको साइपाल गाउँपालिकाः अध्यक्ष मानबहादुर बोहोरा विजयी
- बझाङको थलारा गाउँपालिकाः अध्यक्ष प्रकाश रोकाया विजयी
- नवलपुरको बौदीकाली गाउँपालिकाः अध्यक्ष प्रकाश ओझा विजयी
- नवलपुरको बुलिङटार गाउँपालिकाः अध्यक्ष दीपेन्द्र सुनारी
- म्याग्दीको मालिका गाउँपालिकाः अध्यक्ष वेगप्रसाद गर्वुजा
- भोजपुरको आमचोक गाउँपालिकाः अध्यक्ष अशोक राई
- तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाः अध्यक्ष यादवबहादुर खापुङ
- तेह्रथुमको छथर गाउँपालिकाः अध्यक्ष सन्तवीर लिम्बू
- तेह्रथुमको म्याङलुङ नगरपालिकाः मेयर सन्जयकुमार तुम्बाहाङ्फे अध्यक्ष
- दार्चुलाको महाकाली नगरपालिकाः मेयर नरसिंह चैसिर
- बैतडीको पन्चेश्वर गाउँपालिकाः गोरखबहादुर चन्द
- दैलेखको गुराँस गाउँपालिकाः अध्यक्ष टोपबहादुर वि.सी
- दैलेख डुंगेश्वर गाउँपालिकाः अध्यक्ष सुन्दर केसी
- इलामको माङसेबुङ गाउँपालिकाः अध्यक्ष हेमन्त राई
- डोटीको जोरायल गाउँपालिकाः अध्यक्ष दुर्गादत्त ओझा
- भोजपुरको हतुवागढी गाउँपालिकाः अध्यक्ष प्रेमकुमार राई
- स्याङजाको हरीनास गाउँपालिकाः अध्यक्ष खिमनारायण मानन्धर
- पाल्पाको तिनाउ गाउँपालिकाः अध्यक्ष प्रेम श्रेष्ठ
- पाल्पा पूर्वखोला गाउँपालिकाः अध्यक्ष नुनबहादुर थापा
- अर्घाखाँचीको पाणिनी गाउँपालिकाः अध्यक्ष टेकराज न्यौपाने
- कञ्चनपुरको लालझाडी गाउँपालिकाः अध्यक्ष निर्मल राना
यी पालिकामा माओवादी केन्द्र विजयी
- दार्चुलाको मार्मा गाउँपालिकाः अध्यक्ष जमनसिंह धामी
- दार्चुलाको अपिहिमाल गाउँपालिकाः अध्यक्ष भक्तसिंह ठेकरे
- दार्चुलाको लेकम गाउँपालिकाः अध्यक्ष रामदत्त जोशी
- दार्चुलाको नौगाड गाउँपालिकाः अध्यक्ष दलजीत सिंह धामी
- रोल्पाको थवाङ गाउँपालिकाः अध्यक्ष ऋषिकेशव बुढामगर
- रोल्पाको रोल्पा नगरपालिकाः मेयर सुरेन्द्र थापा
- रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकाः अध्यक्ष पुनीराज घर्ती
- बागलुङको ताराखोला गाउँपालिकाः अध्यक्ष धनबहादुर विक
- भोजपुरको आमचोक गाउँपालिकाः अध्यक्ष अशोक राई
- डोल्पाको जगदुल्ला गाउँपालिकाः अध्यक्ष नारसिङ रोकाय विजयी
- दैलेखको नौमुले गाउँपालिकाः अध्यक्ष छविराम सुवेदी
- उदयपुरको लिम्चुङबुङ गाउँपालिकाः अध्यक्ष मेजरकुमार राई
- खोटाङको जन्तेढुंगा गाउँपालिकाः अध्यक्ष अरूणादेवी राई
- हुम्लाको ताजाकोट गाउँपालिकाः अध्यक्ष लालकेश जैसी
- सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिकाः अध्यक्ष असिम राई
- गुल्मीको चन्द्रकोट गाउँपालिकाः युवराज केसी
- डडेल्धुरा आलिताल गाउँपालिकाः अध्यक्ष शेरसिंह पार्की
- डोटीको बोकटान फुड्सिल गाउँपालिकाः अध्यक्ष कमलबहादुर गड्सिला
- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाः अध्यक्ष राजन लिम्बू
- गोरखाको अजिरकोट गाउँपालिकाः अध्यक्ष दीपक देवकोटा
यी पालिकामा नेकपा एकीकृत समाजवादी विजयी
- डोल्पाको छार्का साङतोङ गाउँपालिकाः अध्यक्ष सेनाङ गुरुङ विजयी
- डोल्पाको काइके गाउँपालिकाः अध्यक्ष अंगदकुमार राना विजयी
अन्य
- भोजपुरको साल्पासिलिछो गाउँपालिकाः अध्यक्ष दौलथकुमार कुलुङ राई