काठमाण्डौ । सरकारले हिमालको पानी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा ब्राण्डिङ गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो उद्घोष गरेका हुन् ।
मेक इन नेपाल तथा मेड इन नेपाल अभियानलाई सरकारले साथ दिने उद्घोष गर्दै पौडेलले भने-'हाम्रो हिमालको पानी प्रशोधन गरी विश्व बजारमा ब्राण्डिङ गरिनेछ ।'
यस्तै, सरकारले तिलगंगा आँखा अस्पतालमा उत्पादन हुँदै आएको लेन्सको समेत विश्व बजारमा ब्राण्डिङ गरिने उद्घोष गरे।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19