 
                     
                                
                             
                                    काठमाण्डौ । मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको कारोबार आज मंगलबारबाट आउने भएको छ।
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरे
न्सको संस्थापक सेयरको कारोबार आजबाट खुल्ने भएको हो। 
नेप्सेले यो कम्पनीको संस्थापक सेयर कारोबार गर्न एचईआईपीओ संकेत प्रदान गरेको छ।
पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता २१० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19