 
                     
                                
                             
                                    काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडको आइपीओ आज बिहीबार बाँडफाँड हुने भएको छ ।
निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले आज दिउँसो ४ बजे आइपीओ बाँडफाँड हुने जनाएको छ।
कम्पनीले गत असार २५ गतेदेखि ७६ करोड ७२ लाख २१ हजार रुपैयाँबराबरको आईपीओमा खरिद आवेदन दिने खुला गरेको थियो ।
जसमध्ये ७२ हजार ३४ सदर आवेदकबाट ३१ लाख ५६० कित्ता (अर्थात ३१ करोड भन्दा केही बढी) का लागि मात्र आवेदन दिएका छन् ।
आवेदन दिएका सबै सदर आवेदकले मागेजति नै सेयर पाउनेछन् । बाँकी रहेको सेयर अण्डरराइटरहरुले सकार्नेछन् ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19