काठमाण्डौ । सरकारले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकीय परामर्श र उपचार सेवाका लागि सहजीकरणको व्यवस्था गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गरी होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकीय परामर्श र उपचार सेवाका लागि सहजीकरण गर्न स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको नामावली र सम्पर्क नम्बर सार्वजनिक गरेको हो।
त्यस्ता संक्रमितले आवश्यक परामर्श र उपचार सेवाका लागि ती स्वास्थ्यका चिकित्सकहरुलाई सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ।
परामर्श गर्न सकिने स्वास्थ्य संस्था र चिकित्सकको नामावली र सम्पर्क नम्बरको सूची यस्तो छ–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19