काठमाण्डौ । सरकारले १० लाख भन्दा बढीको कारोबार नगदमा  गर्न नपाइने व्यवस्थासहित पहिलोपटक सीमा तोकेको छ। 

गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेदेखि लागू हुने गरीफ नगद कारोबारको सीमा निर्धारण गरिएको हो। 

यो व्यवस्था लागू भए पछि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाखभन्दा बढीको कारोआर नगदमा गर्न नपाउने भएका छन्। यो खबर आजको कारोबारमा छापिएको छ।