काठमाण्डौ । घरेलु बजारमा सुन चाँदीको भाउ १ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाला सुनको भाउ प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ रहेको छ ।
 बुधबार भने  प्रतितोला १ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन १ हजार रुपैयाँले घटेको हो ।

त्यस्तै तेजावी सुनको भाउ तोलामा १ लाख १३ हजार १५० रुपैयाँ रहेको छ । त्यसैगरी चाँदीको भाउ भने  १ हजार ३८० रुपैयाँ रहेको छ ।  यो दिन चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । ल्य ११ सय ८३ रुपैयाँ तोकेको छ  ।