काठमाण्डौ । सरकारले २० वटा सार्वजनिक संस्थान र समिति खारेज गर्ने भएको छ।
संघीय संसदको संयुक्त सदनमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ले दिएको सुझावलाई कार्यान्वयन गर्ने र २० वटा संस्था खारेज गर्ने बताए।
मंसिरसम्म त्यस्ता बोर्डको सम्पत्ति मातहत राखिने महतले बताए।
क्षेत्राधिकारका आधारमा प्रदेश तथा स्थानीय तहबाट व्यवस्थापन गर्न उपयुक्त हुने समितिहरु सम्बन्धित तहमा हस्तान्तरण गर्ने उनले बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago