काठमाण्डौ । कोरोना संक्रमण भई विभिन्न अस्पतालको आइसोलेसनमा भर्ना भएकामध्ये थप १२ जना डिस्चार्ज भएका छन् । 

योसँगै नेपालमा कोरोनामाथि जित हासिल गर्नेहरुको संख्या २९० पुगेको छ । 

कुल डिस्चार्ज हुनेमध्ये २३४ जना पुरुष र ५६ जना महिला रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार वीरगञ्जको नारायणी अस्पतालबाट ५ जना

कुल डिस्चार्ज संख्या २९० व्यक्ति । १२ जना डिस्चार्ज । नारायणी अस्पताल वीरगञ्जबाट ५ जना, नवौ दिनमा । कलैया अस्पताल बाराबाट ७ जना डिस्चार्ज, १० औंदेखि १७ औ दिनसम्मको अवधिमा डिस्चार्ज भएका हुन् । पुरुष २३४ र महिला ५६ रहेको छ ।