काठमाण्डौ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी वर्ष ८३ हजार युवालाई सीपमूलक तालिम दिने घोषणा गरेका छन् ।
संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
युवाहरुलाई सीपमूलक तालिम दिनकैका लागि बजेटमा उनले १ अर्ब ७३ करोड विनियोजन गरिएको बताएका छन् ।
यसैगरी, कृषकलाई परियोजना धितोमा नै ऋण दिइने उनले घोषणा गरेका छन् । यो ऋण साना किसान विकास बैंकबाट उपलब्ध हुने छ। यसका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19