काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ‘लक्ष्मी भ्यालु फन्ड–२’का इकाइहरु बिक्री गर्न अनुमति दिउको छ।
सेबोनले गत जेठ ८ गते यो म्युचुअल फन्डका इकाइहरु बिक्री खुला गर्न अनुमति दिएको हो।
योसँगै अब यो योजनाका ८० करोड रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ।
लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने यो योजनाको कोष प्रवर्द्धकमा लक्ष्मी बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको छ।
यो बन्दमुखी योजना हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19