काठमाण्डौ । काल्र्सबर्ग फाउन्डेसनले विश्वब्यापी महामारीका रुपमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) न्यूनीकरणका लागि डेनिस मुद्रा ९ करोड ५० लाख (लगभग १३.८ मिलियन अमेरिकी डलर) रकम सहयोग गरेको छ।

उक्त सहयोग रकमकोे प्राप्तकर्ताहरुमा तीन अन्तराष्ट्रिय मान्यता प्राप्त कोरोनाभाइरससम्बन्धी अनुसन्धान गर्ने टोली रहेका छन् । 

काल्र्सबर्ग फाउन्डेसनले सबै लाभांश आधारभूत विज्ञान र समाजमा उत्पन्न हुने विभिन्न किसिमका समस्याको निवारणका लागि सहयोग प्रदान गर्ने गर्दछ । 

उक्त अनुदान रकमको बारे थप जानकारी तल उल्लेखित लिंकबाट पाउनुहोस् ।

https://www.carlsberggroup.com/newsroom/the-carlsberg-foundations-donate-dkk-95-million-to-accelerate-efforts-against-covid-19/