carlsberg

काल्र्सबर्ग फाउन्डेसनद्वारा कोरोना न्यूनीकरणमा १३.८ मिलियन डलर सहयोग

1584868470carl.jpg
काठमाण्डौ । काल्र्सबर्ग फाउन्डेसनले विश्वब्यापी महामारीका रुपमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) न्यूनीकरणका लागि डेनिस मुद्रा ९ करोड ५० लाख (लगभग १३.८ मिलियन अमेरिकी डलर) रकम सहयोग गरेको छ। उक्त सहयोग रकमकोे प्राप्तकर्ताहरुमा तीन अन्तराष्ट्रिय मान्यता प्राप्त कोरोनाभाइरससम्बन्धी अनुसन्धान गर्ने टोली रहेका छन्...

काल्र्सबर्गले दियो आफ्नो नयाँ ग्रीन फाइबर बोतलको अपडेट

1571996812green-fibre-bottle-1.jpg
काठमाण्डौ । काल्र्सबर्ग ग्रुपले सस्टेनेबली–सोर्सड वुड फाइभरबाट विश्वकै पहिलो पेपर बियर बोतल सृजना गर्ने यात्राको अपडेट प्रदान गरेको छ । जुन १००% जैव–आधारित र पूर्ण रुपले पुनः प्रयोगयोग्य छ। काल्र्सबर्गले ग्रीन फाइबर बोतलको अनुसन्धानको दुई नयाँ प्रोटोटाइप अनावरण गरेको छ । जुन बियर राख्नका लागि बनाइएको पहिलो “पेपर बोतल” हो...

काल्सवर्ग फाउण्डेसनको प्रायोजन रहेको वाइजीपी छात्रवृतिमा नेपाली पनि छानिए

1564073540carls.jpg
काठमाण्डौ । काल्र्सवर्ग फाउण्डेसनले योङ्ग ग्लोबल पायोनियर्स(वाइजीपी) छात्रवृतिको प्रायोजन गर्दैछ ।  विश्वभरिका युवावर्गलाई लर्निङ्ग जर्नीको आयोजना गर्नका लागि प्रायोजन गरिएको यस छात्रवृतिमा एक इञ्जिनीयरीङ्ग विद्यार्थी सारस अधिकारी(२३ वर्षिय) नेपालबाट छानिएका छन् । नेपाली हस्तकलालाई प्रवद्र्धन गर्ने सारसको प्रभावकारी...

1695556604Online-Ad.gif

काल्सवर्ग र लिभरपूल एफसीबीच पुनः साझेदारी, ३१ औं सिजनसम्म पनि सँगै !

1558706955Carlsberge-AD-1.jpg
काठमाण्डौ । काल्सवर्ग र लिभरपूल फुटबल क्लबले आफ्नो ऐतिहासिक साझेदारीलाई ५ वर्षका लागि विस्तारीत गर्दै काल्सवर्गले २०२३–२४ को अन्त्यसम्मको सिजनको लागि आफ्नो आधिकारिक बियरको भूमिका सुरक्षित गरेको छ । यो नयाँ डिल प्रिमियर लिगको इतिहासमै सबैभन्दा लामो साझेदारी हो, यसको सुरुवात सन् १९९२ मा भएको थियो र काल्सवर्गले त्यतिबेलादेखि नै यस...

कार्की र मल्लले जिते ‘काल्र्सवर्ग गल्फ सिरिज–२०१८’

1538887427winner.jpg
काठमाण्डौ । काल्र्सबर्ग गल्फ सिरिज् २०१८ को अन्तिम लिग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको फाइनल सिरिजको समाप्ति काल्र्सवर्गको साथमा भव्य रुपमा भयो । ३ वटा सिरिजको यस प्रतियोगितामा देशका प्रमुख उदीयमान गल्फरहरुको कडा प्रतिस्पर्धा देखिँदैछ।  तीनवटा सिरिजमध्येको अन्तिम सिरिजको सुरुवात असोज २० गतेभएको थियो । आफ्नो...

काल्सवर्ग किन्दा अकल्पनीय अवसर पाए रविनले

1517932473CarlsbergLFCWinner.jpg
काठमाण्डौ । काल्र्सवर्गको फच्र्युन फेबर्स द फ्यान्स, प्रोब्याब्लीका विजेता रबिन श्रेष्ठले फेब्रुअरी ४ मा एन्फिल्ड स्टेडियम लिभरपुलमा भएको लिभरपुलविरुद्ध टोट्टेन्हम्को खेलमा मोहमद सालाहलाई काल्र्सवर्ग म्यान अफ द म्याच अवार्ड प्रदान गरेका छन् । लिभरपुल एफसीसँगको आफ्नो साझेदारीको २५औं वार्षिकोत्सवको उत्सव मनाउन काल्र्सवर्गले...

नेपालमा यसरी मनाइयो काल्र्सबर्ग र लिभरपूल सहकार्यको २५ औं वर्षगाँठ

1515997280DMD-Mr.Surendra-Silwal-handing-over-the-Liverpool-all-playr-signed-jersey-to-Bikashs-family.jpg
काठमाण्डौ । विश्वविख्यात काल्र्सबर्गले एक भव्य समारोहका बीच हयात रिजेन्सी होटलको रक्स बारमा आफ्नो ‘रेड हप एडीसन’को नयाँ बोटल  सार्वजनिक गरेको छ ।  लिभरपुल फूटबल क्लबसँगको सहकार्यको २५ औं वर्षगाँठ बनाउने क्रममा काल्र्सबर्गले सीमित परिमाणमा उत्पादित रेड हप बोटल सार्वजनिक गरेको हो ।  लिभरपुलको अफिसियल रंग रातो हो । विशेष कला र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध