prachanda
काभ्रे । निर्वाचन आयोगले लागू गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आचारसंहिता उलंघन गरेका छन् ।
राजधानीबाट ६० किलोमिटर दूरीमा रहेको काभ्रेको च्यासिङखर्क, कामीडाँडामा प्रधानमन्त्री दाहाल सेनाको एमआई १७ भी ५ हेकिमोप्टर चढेर शुक्रबार पार्टीको सहिद सप्ताह कार्यक्रममा पुगेको हुन् ।
माओवादी केन्द्र जिल्ला कमिटी काभ्रेले आयाजवना गरेको कार्यक्रम सम्बोधन गर्न प्रधानमन्त्री सेनाको हेलिकोप्टर चढेर पुगेका थिए । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago