काठमाण्डौ । शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईलाई संक्रमण भएको भोलिपल्ट संघीय सरकारका अर्का मन्त्री(शिक्षामन्त्री)लाई समेत संक्रमण पुष्टि भएको हो ।
पोखरेलको निजी सचिवालयका अनुसार उच्च ज्वरो आएपछि उनी शनिवार ललितपुरको पाटन अस्पतालमा भर्ना भएका थिए । सो क्रममा स्वाब परीक्षण गरिएकोमा आइतबार पोजिटिभ रिपोर्ट आएको हो ।
मन्त्री पोखरेललाई उच्च ज्वरो आएको छ । उनी पाटन अस्पतालमै भर्ना भई उपचार गराइरहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago