अस्ट्रेलिया । अस्ट्रेलियाले अध्यागमन विभागमा कडाइ गर्ने भएको छ ।
यसअघि विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाई त्यसको बदला दुई किसिमका भिसा प्रणाली लागू गर्ने सरकारको योजना छ । अस्ट्रेलियका प्रधानमन्त्रीले विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाउने घोषणा गरिसकेका छन् ।
भिसा नियम ‘४५७’ अनुसार अस्ट्रेलियामा विदेशी कामदारले यहाँको नागरिकसरह काम गर्ने अधिकार पाउँदै आएका थिए ।
श्रममा स्वदेशी नागरिकलाई प्राथमिकता दिने भन्दै यस्तो भिसा नियम पूरै हटाउन लागिएको हो।
यो नियमले नेपालीहरु समेत प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । अहिले पनि बार्षिक सयौंको संख्यामा नेपालीहरु यही भिषा अन्तरगत आइरहेको भएपनि अष्ट्रेलिया सरकारको यो निर्णयपछि नेपालीहरु पूर्ण प्रभावित हुनेछन् । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago