काठमाण्डौ । सरकारले अत्यावश्यक सेवा प्रदान गर्ने क्षेत्रहरुमा हड्ताल गर्न निषेध गरेको छ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै अत्यावश्यक सेवा प्रदान २५ क्षेत्रहरुमा हड्ताल गर्न निषेध गरेको हो। सरकारले अत्यावश्यक सेवा सञ्चार ऐन, २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गर्दै ती क्षेत्रमा कुनै पनि बहानामा सेवामा अवरोध पुर्याउन निषेध गरेको छ।
यसरी हड्ताल गर्न निषेध गरिएका क्षेत्रहरु निम्नानुसार छन्–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19