काठमाण्डौ । सुरुङ परीक्षणका लागि भोलि असार १ गतेबाट काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण बन्द गरिने भएको छ। सोहीअनुसार खानेपानी वितरणको तालिका पनि हेरफेर गरिएको छ।
गत चैत १५ गतेदेखि वितरण सुरु गरिएको मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो । अब करिब २ महिनापछि मात्रै मेलम्चीको पानी पुनः उपत्यकामा वितरण गरिने काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आज एक सूचना प्रकाशित गरी जानकारी गराएको छ।
उक्त अवधिसम्मका लागि काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागू हुने गरी केयूकेएलले खानेपानी वितरणको तालिका परिवर्तन गरेको छ। नयाँ तालिकाअनुसार काठमाण्डौ उपत्यकामा वितरण केन्द्रले अब २ दिनदेखि १२ दिनसम्म बिराएर खानेपानी वितरण गर्नेछ।
नयाँ वितरणको तालिका यस्तो छ–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19