काठमाण्डौ । भूकम्पपीडितका लागि खरिद गरिएको ५० हजार बन्डल जस्तापाता अझै वीरगन्जस्थित साल्ट ट्रेडिङको गोदाममै थन्किएको छ ।
भूकम्पपीडितलाई अनुदानमा दिन साल्ट ट्रेडिङ कर्पोरेसनले दुई वर्षअघि खरिद गरेको ५० हजार बन्डल जस्तापाता गोदाममै थन्किएको छ ।
दुई वर्षअघि भूकम्पपीडितलाई उपलब्ध गराउन सरकारले साल्ट ट्रेडिङलाई ५० हजार बन्डल जस्तापाता खरिद गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार खरिद गरेर ल्याएको ५० हजार बन्डल जस्तापाता वीरगन्जस्थित साल्ट ट्रेडिङको गोदाममै थन्किएको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले जानकारी दिए । यो खबर आजको राजधानीमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago