काठमाण्डौ । सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) टिकटको शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै ओपीडी टिकटको शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिन निर्देशन दिएको हो। सरकारको यो व्यवस्थासँगै अब विद्यार्थी ओपीडी टिकट शुल्मा विद्यार्थीले ५० प्रतिशत छुट सुविधा पाउनेछन्।
मन्त्रालयका अनुसार छुट सुविधा पाउन विद्यार्थीले अनिवार्य रुपमा परिचयपत्र देखाउनुपर्ने हुन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19