काठमाण्डौ । बिजशालाकर्मी अनन्त्य सुन्दरलाई पितृशोक परेको छ।
अनन्त्यका पिता गंगाराम न्यौपानेको गत शुक्रबार (कात्तिक ११ गते) निधन भएको हो। झापाको बुद्धशान्ति–३ निवासी न्यौपाने ५६ वर्षका थिए।
न्यौपाने विगत ५ वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनको उपचार भइरहेको थियो।
न्यौपानेका १ छोरा र ४ छोरी छन्।
न्यौपानेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति धैर्यधारणका लागि बिजशाला परिवार कामना गर्दछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19