काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर १ मा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन्।
अहिलेसम्म यो क्षेत्रको ३ हजार १९६ मत गन्ने काम भएको छ। जसमा सिंहको ८१६ मत ल्याउँदै अग्रस्थानमा छन्।
सिंहलाई राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले पछ्याइरहेका छन्। उनले ७३५ मत पाएका छन्।
एमालेका उम्मेदवार किरण पौडेल ४९६ मतका साथ तेस्रो स्थानमा छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19