काठमाण्डौ । काठमाण्डौ क्षेत्र नं. ४ मा प्रमुख दलका उम्मेदवारहरुबीच सुरुआती मतपरिणामै कडा प्रतिस्पर्धा देखिएको छ।
कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच कडा प्रतिस्पर्धा देखिएको हो।
अहिले १ हजार ५०० मत गन्दा सत्ता गठबन्धनका थापाले ६६८ र एमालेका भट्टराईले ६३३ मत पाएका छन् । यो हिसाबले थापा मात्र ३५ मतले भट्टराईभन्दा अगाडि छन्।
यो निर्वाचन क्षेत्रमा राप्रपाका ठाकुर श्रेष्ठले ६५ मत पाएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago