काठमाण्डौ । भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले प्रारम्भिक अग्रता लिएको छ।
अहिलेसम्मको मतगणनाअनुसार राप्रपा उम्मेदवार भरतबहादुर खड्काले अग्रता लिएका हुन्। उनले ३५९ मत पाएका छन्।
खड्कालाई एमालेका नवराज गेलालले पछ्याइरहेका छन्। उनले ३५६ मत पाएका छन्।
नेमकिपाका उम्मेदवार प्रेम सुवालले २९२ र माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत पाएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19