काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले आफ्ना प्रतिद्वन्द्वीसँगको मतान्तर बढाउँदै अग्रता कायमै राखेका छन्।
अहिलेसम्म त्यस क्षेत्रको बूढानिलकण्ठ वडा नम्बर १ र २ को मत गणना सकिँदा थापाले १ हजार ३५७ मत ल्याएका छन्। निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजन भट्टराईले ९४७ मत ल्याएका छन्।
थापाले भट्टराईलाई ४१० मतान्तरले पछि पारेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19