काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ।
पछिल्लो मतपरिणामअनुसार कांग्रेस उम्मेदवार प्रकाशमान सिंह १ हजार ११८ मतका साथ अग्रस्थानमा छन्। उनले निकटतम प्रतिद्वन्द्वीलाई ९९ मतले पछि पारेका छन्।
सिंह निकटतम प्रतिद्वन्द्वीका रुपमा एमाले किरण पौडेल रहेका छन्। उनले अहिलेसम्म १ हजार १९ मत प्राप्त गरेका छन्।
यही क्षेत्रबाट प्रतिस्पर्धामा रहेका राप्रपाका उम्मेदवार रवीन्द्र भट्टराई मतका हिसाबले तेस्रो स्थानमा छन्। उनले अहिलेसम्म ८९६ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम ७०२ मतका साथ चौथो स्थानमा छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19