काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता लिएकी छन्।
सोमबार दिउँसोसम्म ८०० मत गणना हुँदा सोविताले २७८ मत ल्याएर अग्रता लिएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मणिराम फुयालले १६६ ल्याएका छन्।
तेस्रो स्थानमा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती छिन्। उनले १२८ मत प्राप्त गरेकी छन्।
राप्रपा उम्मेदवार कुन्ती पोखरेलले ७८ मत ल्याउँदो पाएकी छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19