काठमाण्डौ । डडेल्धुराको प्रारम्भिक मतपरिणाममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन्।
अहिलेसम्म १०० मत गन्दा देउवाले ४८ मत पाएर अग्रता लिएका हुन्। कांग्रेस (बीपी) का कर्ण मल्लले ४२ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार सागर ढकालले भने १७ मत पाएका छन्।