काठमाण्डौ । नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन्।
अहिलेसम्म १ हजार ८०० मत गन्दा चौधरीले ८०० मत ल्याएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनता प्रगतीशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई ३०० मतले पछाडि पारेका छन्।
त्रिपाठीले ५०० मत ल्याएका छन्। त्रिपाठीलाई यो क्षेत्रमा एमालेले समर्थन गरेको छ।
यसैगरी यो क्षेत्रमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले २०० मत ल्याएका छन् भने राप्रपाका भोजराज ढकालले ११६ मत प्राप्त गरेका छन्। राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार हफिजुल्लाह अन्सारीले १०० मत पाएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19