 
                     
                                
                             
                                    काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिह्न)की उम्मेदवार सोविता गौतमले अग्रता कायमै राखेकी छन्।
अहिलेसम्म सोविताले ३ हजार ९५४ मत ल्याएर अग्रता कायमै राखेकी छन्। उनको निकटतम प्रतिद्वन्द्वीमा राप्रपाकी कुन्तीदेवी पोखरेल छिन्। उनले ३ हजार २४ मत प्राप्त गरेकी छन्। सोविता कुन्तीदेवीभन्दा ९३० मतले अगाडि छिन्।
काठमाण्डौ–२ मा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती तेस्रो स्थानमा छिन्। उनले २ हजार ८१६ मत प्राप्त गरेकी छन्।
यो क्षेत्रमा एमालेका उम्मेदवार मणिराम फुयाल चौथो स्थानमा छन्। उनले २ हजार ५७१ मत पाएका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19