 
                     
                                
                             
                                    काठमाण्डौ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिएको छ।
निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणामअनुसार समानुपातिकतर्फ एमालेले ६१ हजार १८१ मतसहित अग्रता लिएको छ।
आयोगका अनुसार दोस्रो नम्बरमा कांग्रेस छ। कांग्रेसले हालसम्म ५४ हजार १२५ मत पाएको छ।
समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रोमा स्थान छ। यो पार्टीले २७ हजार १६० मत प्राप्त गरेको छ।
यसैगरी माओवादी केन्द्रले २३ हजार ९८९ मत पाएको छ। माओवादी केन्द्र चौथो स्थानमा छ।
राप्रपा १३ हजार ३४० मतका साथ पाँचौँ स्थानमा रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19