बेसीसहर । लमजुङमा गाईभैंसीलाई पनि सत्केरी भत्ता दिन थालिएको छ ।
पुश स्याहारका लागि प्रदान गरिएको यो सुत्केरी भत्तदाले किसानलाई खुसी बनाएको छ ।
जिल्ला पशु सेवा कार्यालय लमजुङले जिल्लाका ५० वटा गाईभैंसीलाई दुई हजार पाँच सय रुपियाँका दरले सुत्केरी भत्ता दिएको हो ।
आ.ब. २०७३, ७४ मा पहिलोपटक ५० वटा गाईभैंसीले यस्तो सुविधा पाएका हुन् ।
आफ्नोगोठमा उत्पादन गरिएको उन्नत नश्लको बाच्छी वा पाडीको पहिलो बेतमा सुत्केरी भत्ता दिइएको हो । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago