काठमाण्डौ । डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको भाग गरेका छन्। उनीहरुले ५८ लाख दिदीबहिनी ‘मर्नु न बाँच्नु’ भएको बताएका छन्।
राजधानीको संवाद डबलीमा मंगलबार पत्रकार सम्मेलन गरी लघुवित्त पीडितहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। ‘सरकार कि हामीहरुलाई मुक्ति देउ कि गोली हानिदेऊ’ भन्दै उनीहरुले थप संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।
कार्यक्रममा लुघुवित्तय संस्थाविरुद्धको संघर्ष समितिले अध्यक्ष मनिराम ज्ञावालीको नेतृत्वमा वैशाख ५ गतेदेखि आमरण अनसनको घोषणा गरेको छ। त्यस्तै, देशव्यापी रुपमा संघर्षलाई थप आक्रामक गर्ने उद्घोष गरिएका छन्।
चैत २१ देखि माइतीघर मण्डलामा अनसनरत पीडितहरुले लघुवित्तले आफूहरुलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको बताए। उनीहरुले आफूहरु घरमा बस्ने नसक्ने अवस्था सिर्जना भएको बताएका छन्।
यस्ता छन् थप संघर्षका कार्यक्रम
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago