काठमाण्डौ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ । 

निकै सकसपूर्ण अवस्थामा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उनको स्वास्थ्यमा बारम्बार समस्या देखिएको छ । श्वासप्रश्वासमा समेत समस्या देखिएको छ । बेला बेला रोकिँदै उनले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । 

उनको घाँटी तथा श्वासप्रश्वासमा समस्या देखिइरहेको छ ।